प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’

सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा (एमाले)का नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र “पिआर) परित्याग गर्नुभएको छ ।” प्रमुखको आकाङ्क्षी रहनुभएका शेर्पाले एक महिना अघि नै पिआर त्याग्नुभएको हो । शेर्पाले भन्नुभयो “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको … Continue reading प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’